'स्थानीयलाई होइन, लगानीकर्तालाई मात्र फाइदा हुन्छ': आदिवासी नेताहरूले गरे केबलकार आयोजनाको विरोध

आफ्नो पवित्र धार्मिक स्थल र संस्कृतिको रक्षा गर्न कटिबद्ध आदिवासी समूहहरू तीन विवादास्पद विकास आयोजनाहरूको कडा प्रतिरोध गरिरहेका छन्

ताजा समाचारहरू

प्रकृति

नेपाल–भारत सीमामा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्दै स्थानीय समूह

मानव–वन्यजन्तु द्वन्द्वसम्बन्धी एक सहमतिका लागि दुई देशबीच तयारी भइरहेका बेला हात्ती र बाघसँगको द्वन्द्व व्यवस्थापनमा स्थानीयस्तरमा प्राप्त सफलताबाट महत्त्वपूर्ण पाठ सिक्न सकिन्छ

हाइलाइटहरू

आलेख

के नेपालले विद्यालयहरुमा जलवायु शिक्षा दिन पर्याप्त प्रयास गरेकाे छ ?

तीन वर्ष अघि नेपालको शैक्षिक इतिहासमै पहिलो पटक जलवायुको विषय समावेश गरिएको थियो । यद्यपि धेरै बालबालिकामा जलवायु परिवर्तन सम्बन्धी बुझाइ अहिले पनि कमजोर रहेको छ
आलेख

वन्यजन्तु विभागका प्रमुख भन्छन्, ‘नेपालले बाघ वा गैँडाको व्यावसायिक पालन गर्ने संम्भावनालाई नकार्न सकिंदैन’

नेपालले वन्यजन्तुको व्यावसायिक पालन गर्ने योजना अघि बढाइरहेका बेला द थर्ड पोलले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकालसँग कुराकानी गरेको छ
आलेख

जलविद्युत् परियोजनाका कारण मध्यनेपालका हजारौँ स्थानीयबासी विस्थापनको जोखिममा

एउटै नदीमा ३६ जलविद्युत् परियोजना बन्दै छन् भने सुरुङ बनाउँदा आफूहरू थातथलोबाट विस्थापन हुनुपरेको स्थानीयको गुनासो छ
विचारहरू

विचार: लकडाउनले पनि रोक्न सकेन हिमाली क्षेत्रमा यार्सागुम्बा टिप्नेलाई

सन् २०२० मा कोभिड नियन्त्रणका लागि सरकारले लकडाउन लगाए पनि राम्रो कमाइ हुने यार्सागुम्बा टिप्न जानबाट गाउँलेलाई रोक्न सकेन । यार्सागुम्बा टिप्ने कामलाई दिगो र व्यवस्थित गर्नका लागि एउटा छुट्टै नियमनकारी व्यवस्था गर्नुपर्छ भन्ने सो असफल नीतिले पनि प्रस्ट पार्छ ।